Lyrics:
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो चङ्गा भएर जाऊ
हिमताल हुँ म तिम्रै
तिमी गङ्गा भएर जाऊ
छोटो छ जिन्दगी फोटो खिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा १
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा
परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै
सय लाखको यो जुनी कौडीमा नफ्याँक
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख
अन्तरा २
तिर्खाहरु सँगाली पानी बनाउदै छु
आफै जलेर हीराखानी बनाउँदै छु
रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर
आँगन उज्यालिनेछ मुस्कान फैलिएर
तबसम्म दिलको चाह दिलमै मिचेर राख
छिट्टै फर्की आउँछु म, मुटु थिचेर राख
छोटो छ जिन्दगी फोटो खिचेर राख....
---------------------------
फुलबुट्टे सारी
टाढा भएपनि
माया मारेर
के माया लाग्छ र ?
ओए काजल
ए है माया
नबोली नबोली
सोचे झै जिन्दगी रैनछ
उनको प्रीति
देखेर तिमीलाई
फुटेका चुरा
बदला बरीलै
पछ्यौरी लिसियो
झ्यालमा पर्दा छ
चौकादाउ
माया गरौंला
मिनिरल वाटर
छोटो छ जिन्दगी
म हाँसे हास्छेउ र ?
रेलको बाटो
=======================
Maanchhe kaa gunaasaa
हेरेर खुसी लाग्यो,केहि मज़्ज़ा आयो, केहि शैली सिक्न पनि पाइयो|
यस्ता यथार्थ सोच र क्षमता भएको कलाकार ले पाउनुपर्ने स्थान पायको छ।
सुगन्ध मिसिएन भन्दैमा सुन ले आफ्नु गुण छोड्दैन ।। वा वा
-------------
कस्तो हुदोरहेछ मान्छे को मन पनि लामो समय पछि यो जोडी लाई देख्दा खेरि आँखा बाट आसु नै आयो यो जोडी लाई यसरिनै रेर पाउ
एति राम्रो जोडि एति सुहाको जोडि किन छुटेको थ्यो होला बिचरा जे होश ऐले फेरि सङगै देखिन्दै रैछ सधै को लागि हो कि एक्छिन को लागि हो भर्सक सङगै मिलेर सधै भरी को लागि बसे धेरै राम्रो हुन्थ्यो होला सबै को लागि
मायाको भाब झल्किन्छ हामीले हेर्दा पुरानो हुदैन माया सधै ताजा रहोस् शुभकामना
एक अर्का लाई आदर सम्मान गरेको देख्दा म
तिम्रो मायाँ सन्धी भरि आदर र सम्मान छ
यो जुनीलाई यस्तै भयो अजम्बरी रहनेछ
मायाको भाव झल्किन्छ तिमीलाई देख्दा
माया सधिं ताजा हुन्छ तिमीलाई भेट्दा
कस्तो कस्तो हुँदो रहेछ मन भरिएर आयो
धेरै पछि देखे उनलाई आँखा भरिएर आयो
दोउदिएर उनलाई हेरी एक टक
असेट मेटिने गरि अंगालोमा भरिन मन लाग्यो
किन होला भाग्य पनि यति निष्ठुरी भाको
छुटाएर जिस्काएर के परिक्षा ले को
Bichara haru life ko kati event haru holan. Kati yakantama royo holan xutepaxi. Xutnu aa aafnai problems thiyo hola. Ani xutyo. Yasari sangi dekhda khusi लाग्य
तिमि संग छुटे पछि आँखा हरु रसाई रहे
बिचरा भन्ने हरु भित्र भित्र हांसी रहे
कति मिठा कति तिता पलहरु सबै आए
तिनै पलहरु सबै सुन्दर लाग्दै गए
एकान्तमा एक्लै बसी कति झरे आँसुहरु
जिन्दगीको भोगाईलाई लेखुं कसो गरि !!!
जिन्दगीको बिभिद परिबेशमा भेटेका छुतिन्छन, छुटेका भेटिन्छन, नभेटेका भेटिन्छन तर आंफ्नो खै के हुने हो थाहा छैन !!!
संगीत यस्तो चिज हो हरेक परिस्थिवश छुटेकाहरु भेटिन्छन र टुटेकाहरु जोडिन्छन
संगीत से रुलाभी दे ता है संगीत से मिलन और नई उचाइको और भी उचाययोमे पूहुचने की तागत और हौसला दे ता है ।।
मान्छेले गाई जस्तो चर्ने होईन
बिहान बिहान उठ्यो खुखुराको बासले
कस्तो रमाईलो भो यौ मन
No comments:
Post a Comment