Thursday, May 13, 2021

सालको पातको टपरी हुनी

 
सालको पातको टपरी हुनी

केटा: भाको एउटा जाले रुमाल फूल भरेको छैन,
आ… होएऽऽऽ भाको एउटा जाले रुमाल फूल भरेको छैन,
के लैजान्छौ सानू तिम्ले पिरतीमा बैना, पिरतीमा बैना…
एऽऽऽ हे बरै…
सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको; - 2

केटी: मुटु कहाँ बैना मार्यो मै सोझीलाई जलाई,
आ… होएऽऽऽ मुटु कहाँ बैना मार्यो मै सोझीलाई जलाई,
कलेजीमा झुपडी देउ रुमाल नदेउ मलाई, रुमाल नदेउ मलाई…

केटी: पानीको रिस उर्ने माछी काँ'होला र सानू,
आ… होएऽऽऽ पानीको रिस उर्ने माछी काँ'होला र सानू,
डालीको रिस ठू्ल्ने गरे मैले त के जानूँ, मैले त के जानूँ…

केटी: छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ,
आ… होएऽऽऽ छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ,
जुगै काट्ने मन छ मलाई मन किन फेर्छौ, मन किन फेर्छौ…

केटा: आउँदा जाँदा देउरालीमा फूल चराउँछु मैले,
आ… होएऽऽऽ आउँदा जाँदा देउरालीमा फूल चराउँछु मैले,
तिम्लाई सम्झी चढाको फूल ओइलिँदैन कहिल्यै, ओइलिँदैन कहिल्यै…

केटी: जोडी पंक्षी देखेपनी घर मुनिको बोटमा,
आ… होएऽऽऽ जोडी पंक्षी देखेपनी घर मुनिको बोटमा,
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओंठमा, आउँछ मेरो ओंठमा…
एऽऽऽ हे बरै…


=======================================

केटा: भाको एउटा जाले रुमाल फूल भरेको छैन,
आ… होएऽऽऽ भाको एउटा जाले रुमाल फूल भरेको छैन,
के लैजान्छौ सानू तिम्ले पिरतीमा बैना, पिरतीमा बैना…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

केटी: मुटु कहाँ बैना मार्यो मै सोझीलाई जलाई,
आ… होएऽऽऽ मुटु कहाँ बैना मार्यो मै सोझीलाई जलाई,
कलेजीमा झुपडी देउ रुमाल नदेउ मलाई, रुमाल नदेउ मलाई…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

-------------------------

केटी: पानीको रिस उर्ने माछी काँ'होला र सानू,
आ… होएऽऽऽ पानीको रिस उर्ने माछी काँ'होला र सानू,
डालीको रिस ठू्ल्ने गरे मैले त के जानूँ, मैले त के जानूँ…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

केटी: छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ,
आ… होएऽऽऽ छेउमै छ नि लालि फूल प्याउली किन हेर्छौ,
जुगै काट्ने मन छ मलाई मन किन फेर्छौ, मन किन फेर्छौ…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

--------------------------

केटा: आउँदा जाँदा देउरालीमा फूल चराउँछु मैले,
आ… होएऽऽऽ आउँदा जाँदा देउरालीमा फूल चराउँछु मैले,
तिम्लाई सम्झी चढाको फूल ओइलिँदैन कहिल्यै, ओइलिँदैन कहिल्यै…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

केटी: जोडी पंक्षी देखेपनी घर मुनिको बोटमा,
आ… होएऽऽऽ जोडी पंक्षी देखेपनी घर मुनिको बोटमा,
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओंठमा, आउँछ मेरो ओंठमा…
एऽऽऽ हे बरै… सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति, हे बरै नलाउ पछि हल्लैको;
हा… हैऽऽऽ सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको;
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।
तिम्रो मायाँ कति छ कति हे बरै नलाउ पछि हल्लैको ।

No comments:

Post a Comment

Git branch show detached HEAD

  Git branch show detached HEAD 1. List your branch $ git branch * (HEAD detached at f219e03)   00 2. Run re-set hard $ git reset --hard 3. ...